दफा १o३त
पेशागत आचरण पालना गर्नु पर्ने:
प्राधिकरणका अध्यक्ष, संदस्य र कर्मचारीले आफ्नो पदमा बहाल ८ रहँदाका बखत र पदमा नरहे तापनि तोकिए बमोजिमको पेशागत आचरण पालना गर्नु पर्नेछ।